
ओमप्रवेश यादव( बारा )
आज सञ्चालन भएको स्वामी विवेकका नन्द संस्कृतिक ज्ञान परीक्षाको मुख्य सञ्चालक एवं कार्यक्रम संयोजक सन्दिप शाह ज्यूको अध्यक्षतामा यस कार्यक्रमलाई सम्पन्न गरी प्रथम प्रथम पुरस्कार नगद रु. १००० दोस्रो पुरस्कार नगद रु ७ हजार तेस्रो पुरस्कार नगद रु ५००० सन्ताउन्न पुरस्कार नगद रु ५०० ११ जनालाई रसिल मेडल र प्रमाणपत्र दिई आजको कार्यक्रम सम्पन्न भएको छl यस कार्यक्रमको मुख्य प्रमुख अतिथि डाक्टर रविन्द्र सिंह हुनुहुन्थ्यो भने विशिष्ट अतिथि फुर्तिलाल प्रसाद कलवार र प्रमुख वक्ता मुनिलाल कर्णजी हुनुहुन्छ र सहभागी विद सहभागी विद्यालयहरू जितपुर पब्लिक स्कुल जितपुर होलीराज स्कुल जितपुर केयरभिजन स्कुल जितपुर एजुकेसन गार्डन बारा स्कुल एकाडेमी जितपुर एवरग्रीन स्कुल पर्सा ३२ ब्राइटर एकाडेमी सिमरा सिम्रा पब्लिक स्कुल सिम्रा new एकता सिम्रा आदि स्कुलले यसमा सहभागी लिएका थिए।
पहिलाे पुरस्कार विजेता- युराज कुमार, एभर ग्रिन एकाडेमी जितपुर
दाेस्राे पुरस्कार विजेता- दिपांशु तिवारी, जितपुर पब्लिक एकाडेमी जितपुर,
तेस्राे पुरस्कार विजेता- अलिसा चाैधरी, एमरल्ड एकाडेमी जितपुर
सन्तावना परस्कार विजेताहरू -सन्देश श्रीवास्तव र ईशान्त रेग्मि , ब्राईटर एकाडेमी सिमरा
सिद्धार्थ बानियाँ र आयुस सिंह, केयर भिजन एकाडेमी जितपुर
प्रिया झा, सिमरा पब्लिक सिमरा
प्रियांसी कुमारी गुप्ता, एभर ग्रिन एकाडेमी जितपुर आदी
प्रथम पुरस्कार नगद रू११,०००/
दाेस्राे पुरस्कार नगद रू ७,०००/
तेस्राे पुरस्कार नगद रू ५,०००/
सन्तावना पुरस्कार नगद रू ५००/ ११ जना लाई र शिल,मेडल र प्रमाण पत्र।